समाचार

भुटानी राजा जिग्मेले गरे स्वयम्भू दर्शन

jigmele

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर २१,बिहिबार ।

भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आएका छन्।

उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वयम्भूको दर्शन गरेका छन्।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस