क्रिकेट

चितवन राइनोजका लागि हसन एइसाखिलको अर्धशतक

hasan MZQoDiDb0t

एनएमबि न्युज डेक्स,काठमाडौं
मंसिर २३, आइतबार ।

नेपाल प्रिमियर लिगमा हसन एइसाखिलले अर्धशतक प्रहार गरेका छन्। सुदुरपश्चिमविरुद्ध टस जितेर ब्याटिङमा उत्रेको चितवन राइनोजका हसनले ४१ बलमा ५२ रन हानेका हुन्।

यतिबेला चितवनले दुई विकेट गुमाएर १४ ओभरमा ९४ रन बनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस