खेलकुद

फोर नेसन्स कप महिला फुटबल नेपालमा हुँदै

Woman vwE2JEreMb

एनएमबि न्युज डेक्स,काठमाडौं
पुस–१८,बिहिबार ।

फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबल नेपालमा आयोजना हुने भएको छ।

आगामी माघ ४ गतेदेखि माघ १३ गतेसम्म हुने प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथरंगालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

प्रतियोगितामा आयोजक नेपालसहित काजकिस्तान, म्यानमार र लेबनानसहित चार टोलीले सहभागिता जनाउनेछन्।

एन्फाले उक्त प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस