मुख्य समाचार

खो–खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता

kho kho 1

एनएमबि न्युज डेक्स,काठमाडौं
माघ ७ सोमबार ।

खो–खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ । भारतको नयाँदिल्लीमा भएको फाइनल खेलमा घरेलु टोलीसँग ५४(३६ अंकले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको हो ।

पहिलो टर्न २६–० ले पछि परेको नेपाल दोस्रो टर्नमा १८ अंक जोड्दै अग्रतालाई घटाएको थियो । तेस्रो टर्नमा भारतले अग्रता बढाउदै ५४-१८ पुर्‍याउँदा चौथो टर्नमा नेपालले थप १८ अंकमात्र जोड्न सक्यो ।

यसअघि फाइनलमा भारतसँग ७८-४० अंक्ले पराजित हुँदा महिलातर्फ पनि नेपाल उपविजेता बनेको थियो ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *