समाचार

गोकर्णेश्वरमा २५ शैय्याको आइसोलेशन सञ्चालन

Isolation Center Agrawal bhawan

१६ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ शैय्याको आइसोलेशन सञ्चालनमा आएको छ ।

लायन्स क्लब, नगरपालिका, जगडोल सामुदायिक वन उपभोक्ताको सहयोगमा आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले सामुदायिक वनमा रहेको स्मारकका भवनमा यसअघि गत वर्ष पनि आइसोलेसन सञ्चालन गरिएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस