जीवनशैली

डेंगु संक्रमणबाट कञ्चनपुरमा २८ बर्षिया एक युवाको मृत्यु

Dengue MW7mNcOtEj uOay76wcHg 0lpocIig3K

एनएमबि न्युज डेक्स काठमाण्डौ ।
भाद्र १२,मंगलबार ।

कञ्चनपुरको बेलौरीमा डेंगु सङ्क्रमणबाट एक युवाको ज्यान गएको छ।

बेलौरी नगरपालिका वडा नम्बर–८ पचुइस्थित स्कूल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेगुका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

अत्याधिक ज्वरो आएपछि धनगढीस्थित अस्पताल लगिएका खत्रीको गएराति मृत्यु भएको हो। खत्रीका एक श्रीमती र दुई छोरा छन्। उनी बेलाबेलामा भारत गई रोजगारी गर्दै आएका थिए। एक हप्ता अगाडि मात्रै घर फर्किएका उनलाई डेंगु सक्रमण भएको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस