खेलकुद

आज नेपाल र भुटान भिड्दै

Nepal I8ISelvUZQ

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–१७,आइतबार ।

आईसीसी महिला टीट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज भुटासँग खेल्दैछ।

नेपाल र भुटानको खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ। मलेसियाको युकेएम ओभलमा हुने खेलमा नेपाल अपराजित रहन चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले र दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो।

नेपालले भोलि कतार र बुधबार यूएईसँग खेल्नेछ। ११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *