
एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र २८ ,बिहिबार ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा परेका छन् ।
टाइमले शाहलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा राख्दै स्थानीय तह निर्वाचनमा उनले हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरिएको छ ।
शाहले सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस