२५ भदौ, काठमाडौं । सरकारले काठमाडौंका विभिन्न १० स्थानमा विपन्नलाई खाना खुवाउने घोषणा गरेको छ ।
बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक संघसस्थाहरूको सहयोगमा खाना खुवाउने व्यवस्था मिलाइने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस