समाचार

काठमाडौंका १० स्थानमा विपन्नलाई खाने खुवाउने सरकारको घोषणा

janardhan sharma

२५ भदौ, काठमाडौं । सरकारले काठमाडौंका विभिन्न १० स्थानमा विपन्नलाई खाना खुवाउने घोषणा गरेको छ ।

बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक संघसस्थाहरूको सहयोगमा खाना खुवाउने व्यवस्था मिलाइने बताएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *