मुख्य समाचार

राष्ट्रपतिबाट क–कसले पाए मानपदवी र पदक ? (सूचीसहित)

Awarded from President

२७ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु-याएका महानुभावलाई  आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् ।

सुशोभन हुनेमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीश विश्वम्भर श्रेष्ठ, प्राध्यापक डा.दिव्यासिंह शाह लगायत रहेका छन् ।

प्रधानन्यायाधीश जबरा, डा.शाह र स्व.आङछिरिङ शेर्पाले सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम श्रेणी) मानपदवी पाएका छन् भने साहित्यकार स्व.मदनमणि दीक्षित, तत्कालीन मन्त्री स्व. रविन्द्रप्रसाद अधिकारी महाउज्जल राष्ट्रदीप (प्रथम) श्रेणीबाट शुशोभित भएका छन् ।

अरु क–कसले के पाए ? तलको सूचीमा हेर्नुहोस् :

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस